कोरोना संक्रमित संख्या बढ्दो


काठमाडौं । नेपालमा थप ३३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २९ सय ९६ जनामा कोरोना परीक्षणका क्रममा ३ सय ३५ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ हजार ८८ जनाको आरटी÷पीसीआर परीक्षण गर्दा २१६ जनामा र १९ सय ८ जनामा एन्टीजेन परीक्षण गर्दा ११९ जनामा कोरोना देखिएको छ । सक्रिय संक्रमितको संख्या २९ सय ७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ८६ जना डिस्चार्ज भएका छन् ।


सम्बन्धित खवर

अन्तर्वार्ता