महानगरले भत्कायो अनाधिकृत संरचना


काठमाडौं । काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनाइएका अनाधिकृत संरचना भत्काएको छ । बुधबार बिहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना भत्काएको हो ।

कर्मचारी सञ्चय कोषको स्वामित्वमा रहेको काठमाडौं मलमा भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेको थिए । ति संरचनाका कारण अन्डरग्राउन्ड पार्किङमा समस्या आइरहेको थियो ।

 


सम्बन्धित खवर