मिटरब्याजलाई अपराध घोषणा गर्न कानुन संशोधन गर्ने सरकारको निर्णय


काठमाडौं । सरकारले मिटरब्याजलाई अपराध घोषणा गर्न कानुन संशोधन गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गर्न कानुन संशोधन गर्ने निर्णय गरेको हो ।

सरकारले मंगलबार बिहान नै मिटरब्याज पीडितहरूसँग छलफल गर्न वार्ता समिति गठन गर्दै पीडितहरुका समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसदमा विधेयक दर्ता गर्ने गर्ने निर्णय गरेको थियो ।

 


सम्बन्धित खवर