राष्ट्रियसभा निर्वाचनः मतदाताको अन्तिम नामावली प्रकाशन


काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ ।

जस अनुसार कोशी प्रदेशमा ३६७, मधेसमा ३७४, वाग्मतीमा ३४७, गण्डकीमा २३०, लुम्बिनीमा ३०५, कणर्ालीमा १९६ र सुदूरपश्चिम प्रदेशमा २२८ मतदाता कायम भएका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनको लागि प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् ।


सम्बन्धित खवर