एमाले धादिङको अध्यक्षमा पुनः भूमि त्रिपाठी विजयी


काठमाडौं । नेकपा (एमाले) धादिङको अध्यक्षमा भूमि त्रिपाठी विजयी हुनुभएको छ । उहाँ दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । उहाँले प्रतिस्पर्धी डा. रामकुमार अधिकारीलाई पराजित गर्नुभएको हो ।

त्रिपाठीले ३०९ मत पाउनु भयो भने पराजित अधिकारीले २३८ मत प्राप्त गर्नुभयो । उपाध्यक्षममा त्रिपाठी प्यानलकै अर्जु श्रेष्ठ, सचिवमा राधिका सापकोटा र उपसचिमा महिलातर्फ उर्मिला रेग्मी र खुलातर्फ भक्तवहावदुर लामिछाने निर्वाचित हुनुभयो ।


सम्बन्धित खवर