सन्दीप लामिछानेको मुद्दामा केहीबेरमा फैसला हुँदै


काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा सबै प्रक्रिया सकेर न्यायाधीशले फैसलाको तयार गरेका छन् ।

केही बेरमै फैसला आउने अदालत स्रोतले बतायो ।

आज दुवैतर्फबाट बहस सकिएपछि न्यायाधीशले सीसीटीभी फुटेज देखाउन आदेश गरेका थिए ।

सन्दीप र गौशाला २६ होटलभित्र पसेको र बाहिरिएको फुटेज उनीहरूले हेरेका छन् ।


सम्बन्धित खवर