इन्धनको मूल्य समायोजन घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो


काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ ।

बुधबार बसेको निगम सञ्चालक समिति बैठकले पेट्रोलमा प्रतिलिटर ७ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाउने निणर्य गरेको हो ।

बढेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।


सम्बन्धित खवर