
काठमाडौं । काठमाडौं महानगरपालकिाले गौशाला धर्मशालामा महानगरपालकिाको बोर्ड राखेको छ । धर्मशाला छोड्न नमानेको मारवाडी सेवा समतिकिो वरिोधका बावजुद महानरपालकिाले आफ्नो बोर्ड राखेको हो । त्यस क्रममा महानगर प्रहरी र मरबाही सेवा समतिकिा सदस्यहरूबीच धकेलाधकेलसमेत भएको थयिो ।
यसअघ िपशुपत िक्षेत्र वकिास कोष र काठमाडौँ महानगरपालकिाबीच धर्मशाला खाली गराउन सातबुँदे सहमत िभएको थयिो । तर पन िमारवाडी सेवा समतिलिे फेर िधर्मशाला छोड्न आलटाल गररिहेको हो ।