रबि लामिछानेले बुझाए बिगो बापतको २ करोड ७४ लाख


रूपन्देही, २२ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिगो बापत बैंक जमानत अदालतमा बुझाएका छन्।

सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सभापति लामिछानेले आफ्नो भागमा परेकाे हिस्सा बराबरको बिगो बुझाएका हुन् ।  आफूलाई थुनाबाहिर राखेर मुद्दा चलाउनु पर्ने माग गरिरहेका लामिछानेले आज उच्च अदालतमा आफ्नो भागको बिगो बापतको बैंक जमानत बुझाएका हुन्  ।

सुप्रिम सहकारी ठगीका अभियुक्त लामिछानेले २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि पेश गरेका हुन । अब अदालतले के गर्छ ? त्यो भने हेर्न बाँकी रहेको छ । विस्तृत बिवरण आउँदैछ ।


सम्बन्धित खवर