शिक्षा विधेयकविरुद्ध नेपाल शिक्षक महासङ्घको आन्दोलन घोषणा, भदौ ११ देखि सडक संघर्ष


काठमाडौं, ६ भदौ । शिक्षा विधेयकको विरुद्धमा नेपाल शिक्षक महासङ्घले सडक आन्दोलन गर्ने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै महासङ्घले भदौ ११ गतेदेखि देशभर सडक आन्दोलन सुरु गर्ने घोषणा गरेको हो ।

पत्रकार सम्मेलनमार्फत महासङ्घले प्रस्तावित शिक्षा विधेयक शिक्षकविरोधी भएको आरोप लगाउँदै विधेयक तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ ।


सम्बन्धित खवर