रुकुम पूर्वको पतिहाल्ने केन्द्रबिन्दु भएर भूकम्प


काठमाडौं, १ असोज । रुकुम–पूर्वमा भूकम्प गएको छ ।

पतिहाल्ने भञ्ज्याङलाई केन्द्रबिन्दु बनाएर आज साँझ ८ बजेर २५ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का सो क्षेत्र र आसपासका जिल्लाहरूमा पनि महसुस गरिएको थियो।


सम्बन्धित खवर