डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने प्राधिकरण सञ्चालक समितिको निर्णय


काठमाडौं, १० असोज । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने निर्णय गरेको छ।

आज बसेको समितिको बैठकले बक्यौता उठाउने निर्णय गरेको हो । यसअघि उर्जामन्त्री नियुक्त भएलगत्तै कुलमान घिसिङले बक्यौता उठाउने निर्णय गरेका थिए ।

प्राधिकरण सञ्चालक समितिमा ऊर्जामन्त्री अध्यक्ष हुन्छन्।


सम्बन्धित खवर