
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई वीरगन्जबाट पक्राउ गरिएको हो ।
उनी ‘राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ को कार्यक्रमका लागि वीरगञ्ज पुगेका थिए ।
प्रशासनको अनुमति बिना नै उनले भोलि कार्यक्रम गर्न लागेका थिए ।