थाइल्यान्ड र कम्बोडियाका सैनिकबीच भिडन्त, १२ जनाको मृत्यु


काठमाडौं, ८ साउन । थाइल्यान्ड र कम्बोडियाका सेनाबीच दोहोरो भिडन्त भएको छ ।

विवादित सीमा क्षेत्रमा भिडन्त हुँदा एक सैनिकसहित १२ जनाको मृत्यु भएको हो ।

कम्बोडियाले थाइल्याण्डको थाई गाउँमा रकेट प्रहार गरेको र अस्पतालमाथि आक्रमण गरेको बताइएको छ ।


सम्बन्धित खवर