यस समयमा उनको सन्तुलन बिग्रेको थियो र अभिनय गरेको सत्य सावित भयो । यसपछि उनको साँच्चै ज्यान गयो । यो घटना इन्दौरको माँ वैष्णोदेवी नगरसँग सम्बन्धित छ ।
पुलिसले शवलाई लिएर पोष्टमार्टमको लागि पठाएको छ र यसबारे अनुसन्धान सुरु गरिएको छ । दुर्घटनाको क्रममा केटीको बुबा घरमा थिए भनेर पुलिसले जनाएको छ ।
जब केटी लामो समय कोठा बाहिर निस्केकी थिइनन्, त्यसपछि परिवारका सदस्यहरू उनको कोठामा गए र घटनाको बास्तविकता थाहा पाए । नातेदारहरु डराए, परिवारले छिमेकीहरूलाई बोलाए र केटीलाई तल ल्याइयो ।
तर त्यसबेला सम्म उनको सास रोकि सकेको थियो । त्यसपछि सूचना प्रहरीलाई दिइयो । पुलिसले शव पोस्टमार्टमका लागि अस्पताल पठाए ।
प्रारम्भिक अनुसन्धानमा, पुलिसले यसको कारण पत्ता लगाउन सकेन । घटनास्थलबाट कुनै प्रमाण नभएको खण्डमा सेल्फी नै केटीको मृ त्युको कारण भएको जस्तो देखिन्छ ।
अनुसन्धान अधिकारी मनमोहन ठाकुरले भने कि बालिकाले सेल्फीका लागि क्यामेरा अन गरेकी थिइन् । यस समयमा कुर्सी सर्यो, जसको कारणले यस्तो घटना भयो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।