
दीपक बस्नेत
काठमाडौं । कृषिमा कृषकको उत्पादित सामान अन्तराष्ट्रिय बजारमा बेच्नको लागि नेपालको कार्गो र एयर लाइन्सको बेतिथि चरम रहेको छ । हाम्रो देश कृषि प्रधान देश भनिएता पनि जुन दिनसम्म बिचौलिया समाप्त हुंदैनन् त्यो दिनसम्म उत्पाादन बेचेर खाने वातावरण बन्दैन । त्यसकारण यसको अन्त्यको लागि म निरन्तर लागि परेको छु । मैले कृषि उत्पादनलाई बजार तथा अन्तराष्ट्रिय बजारमा उत्पादन पुर्याउँदै गर्दा बिचौलियाको साथ नलिईकन काम गर्न खोजे तर मेरो सामान कार्गोमै पटकपटक कुहिएर गयो । त्यसैले सम्वन्धित निकायमा मेरो माग रहेको छकि जुनसुकै कार्गोमा काम गर्ने कर्मचारी, एयरपोर्ट र भन्सार लगायत प्रहरी सबै कर्मचारीको २९ दिनमै परिवर्तन हुनुपर्यो । जुन सरकारले गर्नुपर्ने काम थियो, तर कृषकको मर्म भावना बुझेर स्वयंम क आपलुले काम गर्ने क्रममा विभिन्न वहानामा दुख दिएको कारण यस अन्धो सरकारलाई आँखा खोलेर कृषि र कृषकलाई प्राथमिकता दिन सकेन भने कुनै फड्को मार्न सकिदैन । यदि कुषिमा लगानी, मल विउविजन, सिंचाई पुर्याउन सकियो भने अन्तराष्ट्रिय बजारमा बेच्न सकिनेछ । अब देशको जनशक्ति वा श्रम बेच्ने होइन, उत्पादन बेच्नेतिर सबै नेपाली जनता लाग्नुपर्छ ।
कृषि रणनीतिका लागि सय अभियान प्रभावकारी बनाई बेरोजगार र विदेशमा रहेका सम्पूणर् नेपाली श्रमिक युवाहरुलाई स्वदेश फर्काउने अभियानमा हामी अब लागिसकेका छौं । हाम्रो उत्पादनलाई व्यापारिकरण र अन्तराष्ट्रियकरण गर्दै देशलाई धनी बनाउने अभियानमा छौं । अब देशमा उत्पादन भएर भने देश नै अब नरहन सक्छ, विभाजन हुन सक्छ । अब उत्पादन बढाई अन्तराष्ट्रिय व्यापार सम्झौता गरि अघि बढ्न अनिवार्य भईसकेको छ । कृषिलाई प्रगतिशील बनाउनुपर्छ, यो ध्रुवसत्य कुरा हो कि अब नेपाल उत्पादनबाटै आत्मानिर्भर हुन जरुरी छ । अब यस काम बाधक बन्ने कसैलाई नेपाली जनताले छाड्ने छैनन् । अब हाम्रो पाइला रोकिदैन । रोक्न खोज्नेलाई नै घातक हुन्छ । आज इजराइल जस्तो मरुभुमीको देश माटो किनेर उत्पादनमा जोड गरी कृषि प्रधान देश बनेको छ भने हाम्रो हिरा जस्तो देशलाई यो हालत बनाउने ? अब नेपाली जनताले बुझिसकेका छन्, यि नलायक राजनीतिक दलहरुलाई छाड्ने छैनन् ।
हामी कृषि प्रधान देशमा जन्मिएर हुर्किएर पनि कृषि प्रधान देशको अनुभव गर्न सकिएन । कारण राजनीनिक अस्थिरता र विज्ञहरुले समेत इमान्दारपूर्वक काम गरेनन् । साथै वास्तविक विज्ञहरु समेत देखिएनन् । देशमा उत्पादन भएको वस्तुहरुको उचित मुल्य नपाएको कारण कृषि खेत बारीलगायत बाँझो भईराखेको छ र युवा जनशक्तिहरु खाडी मुलुक र जापान र दझिण कोेरिया पुगेर कोदालो खनिरहेका छन् । आखिर नेपालमै पनि कुट्टो कोदालो खन्दा त्यहांको जति रकम दिन सकिन्थ्यो । तर देशको राजनीतिक खिचातानीमा देखियो र कृषर कृषिमा कसैको ध्यान देखिएन । के राजनीति यस्तै हुन्छ ? देश जनताप्रति इमान्दार हुनु पर्दैन आजको यक्ष प्रश्न बनेको छ । थोरै इमान्दार हुने हो भने स्वर्ग खोज्न कहीं जानु पर्दैन तर आजको दिनमा नर्गको अनुभव गराई राखेका छन् । यसलाई गर्न अब हामी कम्मर कसेर लागि सकेका छौं जनतालाई साथ दिन म आम रुपमा अनुरोध गर्दछु ।
कृषि रणनीतिका लागि सय अभियान प्रभावकारी बनाई बेरोजगार र विदेशमा रहेका सम्पूणर् नेपाली श्रमिक युवाहरुलाई स्वदेश फर्काउने अभियानमा हामी लागिसकेका छौं । हाम्रो उत्पादनलाई व्यापारिकरण र अन्तराष्ट्रियकरण गर्दै देशलाई धनी बनाउने अभियानमा छौं । अब देशमा उत्पादन भएर भने देश नै अब नरहन सक्छ, विभाजन हुन सक्छ । अब उत्पादन बढाई अन्तराष्ट्रिय व्यापार सम्झौता गरि अघि बढ्न अनिवार्य भईसकेको छ । कृषिलाई प्रगतिशील बनाउनुपर्छ, यो ध्रुवसत्य कुरा हो कि अब नेपाल उत्पादनबाटै आत्मानिर्भर हुन जरुरी छ । अब यस काम बाधक बन्ने कसैलाई नेपाली जनताले छाड्ने छैनन् । अब हाम्रो पाइला रोकिदैन । रोक्न खोज्नेलाई नै घातक हुन्छ । आज इजराइल जस्तो मरुभुमीको देश माटो किनेर उत्पादनमा जोड गरी कृषि प्रधान देश बनेको छ भने हाम्रो हिरा जस्तो देशलाई यो हालत बनाउने ? अब नेपाली जनताले बुझिसकेका छन्, यि नलायक राजनीतिक दलहरुलाई छाड्ने छैनन् । घण्टाको हिसावले काम लगाउँछौ ।
कृषि उत्पादनको साथै हामीले कोल्ड स्टोरको जोड गर्छौै । त्यसका लागि प्रत्येक जिल्लाबाट सय रुपैया उठाउँने पछि बढाउदै लगिने छ । यसरी स्वरोजगार शक्ति बढ्दै जानेछ । कृषि बिउ तथा मल दिनुको साथै घण्टाको हिसावले काम लगाइने व्यवस्था गरिने छ । अब गाँजा खेतीलाई राज्यले वैधानिकता दिनैपर्छ । पहाडी क्षेत्रलाई ठुलो आम्दानीको स्रोत हुनेछ । कृषक, कृषि क्रान्तिको लागि मर्न र मार्न तयार भएर लागिसकेका छौं । देशमा उत्पादन गरेको कृषि उत्पादनलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउने योजना सहित हामी अगाडि बढिरहेका छौं । हाम्रो देशलाई कृषि प्रधान देश भनिन्छ र हो पनि । नेपाल सानो देश भएपनि भौगोलिक विविधता अचम्मको रहेको छ र त्यही भौगोलिक अवस्था अनुसार उत्पादनमा जोड गर्न सकिन्छ, तर त्यसो गरिएन । अहिले भारतबाट आउने उत्पादन सस्तो र नेपाली उत्पादन महंगो छ भनिएको छ जुन अत्यन्त सुनियोजित बनाइएको हो ।
नेपाल सानो देश भएपनि भौगोलिक विविधता अचम्मको रहेको छ र त्यही भौगोलिक अवस्था अनुसार उत्पादनमा जोड गर्न सकिन्छ, तर त्यसो गरिएन । नेपालमा लाखौंलाई रोजगारी दिने गरि उत्पादनमा जोड गर्न सकिन्छ । यसमा राज्यले तुरुन्तै पहल गर्न आवश्यक छ । जनता नै नभए हामीले राजनीति कहाँ गर्ने ? त्यसैले जनातलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न अपरिहार्य भईसकेको छ । तर राज्यले यसरी युवा युवती बेचिरहन्छ भने हामी चुप लागेर बस्दैनौ । कृषिमा आधुनिकीकरण सुरु गर्नैपर्छ । राज्यले मल कारखाना निर्माणको लागि लाइसेन्स दिनैपर्छ । हामी तुरुन्त काम गर्न तयार छौं । यति पनि गर्न सक्नुहुन्न भने देश हामीलाई चलाउन दिनुहोस । देशलाई यसरी अंध्यारोतिर धकेल्ने अधिकार कसैलाई छैन । अब अति नै भईसकेको छ, क्षति धेरै भईसकेको छ, त्यसैले सबैमा सत्बुद्धि पलाओस् नत्र हामी चुप लागेर बस्न सक्ने अवस्था रहदैन ।
आफ्नै देशमा हुने उत्पादनमा पनि हामीले जोड गर्न नसक्दा अर्काको देशबाट ल्याएर खाद्यान्न खानु परेको छ । यसलाई निरुत्साहित गरेर अघि बढ्ने हाम्रो योजना रहेको छ । हरेक देश वा विश्वको तथ्यांक जोडिने वित्तिकै उत्पादन भन्ने बुझिन्छ । उत्पादन गर्नको लागि उचित विउ र उचित स्थान के ? अब कृषि उत्पादन मार्फत जनतालाई तयार पारी कृषि क्रान्ति गराउन जरुरी छ । हामी विशेष स्थान सहितको कुषिमा जोड गर्नेछौं । वास्तवमा हाम्रो भुभाग र भौगोलिक बनोट राम्रो भएका कारण पनि कृषि उत्पादन बलियो रहेको छ । त्यसैले त नेपाललाई कृषिप्रधान देश भनिएको हो । हिमाली क्षेत्रलाई स्याउ मार्फत आत्मानिर्भर बनाउन सकिन्छ । जापान हिमाली क्षेत्र बढी भएको देश हो । त्यहां स्याउ उत्पादन मार्फत आत्मानिर्भर भईरहेको छ भने नेपाल झन भौगोलिक बनोट अनुसारको उत्पादन गर्न सक्दा हाम्रो देश आफै आत्मानिर्भर हुन्छ । अब देशमै सिंचाई गर्ने वातावरण बनाउनुपर्छ । म त अझ भन्छुकी बाग्मति नदीलाई कोसी र मेचीमा जोडी सिंचाई गर्नुपर्छ । पस्चिम महाकाली र कालीगण्डकीको पानीलाई सिंचाईमा उपयोग गरि उत्पादनमा जोड गर्नुपर्छ । देश विदेशमा रहेका नेपालीलाई जोडेर उत्पादनमा जोड गर्नेछौं । यसरी जान सक्दा कुनै पनि नेपाली युवाहरु रोजगारीको लागि विदेशीन पर्दैन ।
तराईका खेतीयोग्य जमिनलाई सिंचाई गर्नैपर्छ, त्यो काम हामी गर्छौं । हाम्रो देशका प्रत्येक वन जंगल उपयोग भईरहेका छनन् । मुख्यतः हाम्रो महत्वपूणर् जडिबुटी खेर गईरहेका छन् । साथै ती बन जंगलका पातपतिङगरलाई प्रारंगरिक मल बनाउनुपर्छ र कृषकलाई जोड्नुपर्छ । साथै जैविक मलको फ्याक्ट्री संचालनमा ल्याउंछौं । सम्पूणर् कामलाई समायोजन गरि उत्पादन बेच्ने र कोल्ड स्टोर राखी व्यवस्थापन गर्छौ । उत्पादन नभएकै कारण युवाहरुको बेराजगार बढ्दो छ र विदेशीन बाध्य भएका छन् । नेपालमा लाखौंलाई रोजगारी दिने गरि उत्पादनमा जोड गर्न सकिन्छ । यसमा राज्यले तुरुन्तै पहल गर्न आवश्यक छ । जनता नै नभए हामीले राजनीति कहाँ गर्ने ? त्यसैले जनातलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न अपरिहार्य भईसकेको छ । तर राज्यले यसरी युवा युवती बेचिरहन्छ भने हामी चुप लागेर बस्दैनौ । कृषिमा आधुनिकीकरण सुरु गर्नैपर्छ । राज्यले मल कारखाना निर्माणको लागि लाइसेन्स दिनैपर्छ । हामी तुरुन्त काम गर्न तयार छौं ।
नेपाल सानो देश भएपनि भौगोलिक विविधता अचम्मको रहेको छ र त्यही भौगोलिक अवस्था अनुसार उत्पादनमा जोड गर्न सकिन्छ, तर त्यसो गरिएन । नेपालमा लाखौंलाई रोजगारी दिने गरि उत्पादनमा जोड गर्न सकिन्छ । यसमा राज्यले तुरुन्तै पहल गर्न आवश्यक छ । जनता नै नभए हामीले राजनीति कहाँ गर्ने ? त्यसैले जनातलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न अपरिहार्य भईसकेको छ । तर राज्यले यसरी युवा युवती बेचिरहन्छ भने हामी चुप लागेर बस्दैनौ । कृषिमा आधुनिकीकरण सुरु गर्नैपर्छ । राज्यले मल कारखाना निर्माणको लागि लाइसेन्स दिनैपर्छ । हामी तुरुन्त काम गर्न तयार छौं । यति पनि गर्न सक्नुहुन्न भने देश हामीलाई चलाउन दिनुहोस । देशलाई यसरी अंध्यारोतिर धकेल्ने अधिकार कसैलाई छैन । अब अति नै भईसकेको छ, क्षति धेरै भईसकेको छ, त्यसैले सबैमा सत्बुद्धि पलाओस् नत्र हामी चुप लागेर बस्न सक्ने अवस्था रहदैन ।
नेपालमा लाखौंलाई रोजगारी दिने गरि उत्पादनमा जोड गर्न सकिन्छ । यसमा राज्यले तुरुन्तै पहल गर्न आवश्यक छ । जनता नै नभए हामीले राजनीति कहाँ गर्ने ? त्यसैले जनातलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न अपरिहार्य भईसकेको छ । तर राज्यले यसरी युवा युवती बेचिरहन्छ भने हामी चुप लागेर बस्दैनौ । कृषिमा आधुनिकीकरण सुरु गर्नैपर्छ । राज्यले मल कारखाना निर्माणको लागि लाइसेन्स दिनैपर्छ । हामी तुरुन्त काम गर्न तयार छौं । यति पनि गर्न सक्नुहुन्न भने देश हामीलाई चलाउन दिनुहोस । देशलाई यसरी अंध्यारोतिर धकेल्ने अधिकार कसैलाई छैन । अब अति नै भईसकेको छ, क्षति धेरै भईसकेको छ, त्यसैले सबैमा सत्बुद्धि पलाओस् नत्र हामी चुप लागेर बस्न सक्दैनौ ।
हजार माइलको यात्रा एक पाइलाबाट सुरु हुन्छ भनेझै माल्दिभ्स्बाट व्यापार सुरु भएको छ । जसका लागि पर्याप्त रकम नभएको र जनतालाई प्रत्यक्ष सहभागिता गराउन लागि पनि इच्छुकहरुले सय रुपैयाँबाट सहभागी हुन आह्वान गर्दछौं । अब कृषि उत्पादनका लागि जिल्ला जिल्लामा टेक्निसियन खटिसक्नु भएको छ । उत्पादन समेत संकलन गर्ने काम भईसकेको छ । सुरुमा काठमाडौंमा कोल्डस्टोर तयार हुनेछ । त्यसपछि आवश्यकता अनुसार विस्तार गरिने छ । यस आईरिस गार्डेन एण्ड एडभरटाईजिङ सर्भिसमार्फत यस आयोजना सुरु गर्न लागिएको छ । इच्छुक कृषकहरुले उक्त कम्पनिको प्रभु बैकमा रहेको खाता नं.३५१७०८७३६५९०००१८ मार्फत शेयर सदस्य बन्न अनुरोध गर्दछौं । कृषकको उत्पादनलाई अब कोल्ड स्टोर मार्फत पहिलो निर्यात माल्दिभ्स्बाट गरिने सम्झौता भईसकेको छ । मेड इन नेपाल लेखी हाम्रो उत्पादन निर्यात गरिने छ ।
अर्को महत्वपूणर् हामीले कम्पोष्ट वा रसायनिक मल उत्पादनमा जोड गर्न लागि परेका छौं । हिमाली क्षेत्रमा स्याउ उत्पादनमा जोड गर्नेछौं । तराई मधेशमा धान उत्पादन र माछा पालनमा जोड गर्ने छौं । कोसी मेची जोडेर माछा लगायत त्यहां उत्पादन हुने खाद्यान्न उत्पादन गर्नेछौं । पहाडको हकमा तरकारी, फलफुल र पशपंक्षी लगायतको उत्पादन गर्न सकिन्छ । यसबाट अहिले भईरहेको व्यापार घाटा घटाउन सकिन्छ । यसले कृषि क्रान्तिको लागि ठुलो ढोका खोल्नेछ । हामीले उत्पादन गर्ने खाद्यान्नलाई किसान बैंक बनाई बिना बिचौलिया उपभोक्ताको घरघरमा पुर्याउन सकिन्छ । कृषकको उत्पादनलाई औद्योगिकरण तथा कोल्ड स्टोर गरि किसानलाई धनी बनाउनुपर्छ ।
मुख्यतः हाम्रो महत्वपूणर् जडिबुटी खेर गईरहेका छन् । साथै ती बन जंगलका पातपतिङगरलाई प्रारंगरिक मल बनाउनुपर्छ र कृषकलाई जोड्नुपर्छ । साथै जैविक मलको फ्याक्ट्री संचालनमा ल्याउंछौं । सम्पूणर् कामलाई समायोजन गरि उत्पादन बेच्ने र कोल्ड स्टोर राखी व्यवस्थापन गर्छौ । उत्पादन नभएकै कारण युवाहरुको बेराजगार बढ्दो छ र विदेशीन बाध्य भएका छन् । नेपालमा लाखौंलाई रोजगारी दिने गरि उत्पादनमा जोड गर्न सकिन्छ । यसमा राज्यले तुरुन्तै पहल गर्न आवश्यक छ । जनता नै नभए हामीले राजनीति कहाँ गर्ने ? त्यसैले जनातलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न अपरिहार्य भईसकेको छ । तर राज्यले यसरी युवा युवती बेचिरहन्छ भने हामी चुप लागेर बस्दैनौ । कृषिमा आधुनिकीकरण सुरु गर्नैपर्छ । राज्यले मल कारखाना निर्माणको लागि लाइसेन्स दिनैपर्छ । हामी तुरुन्त काम गर्न तयार छौं ।
के नेपालमा कृषिको लागि कृषकले मन मारेकै हो त ? जुन कारण उत्पादन र बजारीकरण अभावले हो । साथै अन्तराष्ट्रिय बजार अभाव र मुल्य निर्धारण हुन नसक्दा पनि यस्तो अवस्था देखिएको हो । त्यसैले कृषिका लागि कोल्ड स्टोर अनिवार्य भईसकेको छ । अर्को मौसम अनुसारको बिउ विजन पनि अनिवार्य छ । उत्पादनलाई बेच्न एक सुविधा सम्पन्न कोल्ड स्टोर अनिवार्य रहेको छ । अब हामी श्रम बेच्ने होईन, उत्पादन बेच्न लाग्नुपर्दछ । मेड इन नेपाल भनेर प्रडक्ट बेच्ने हो, श्रम बेच्दैनौ । हाम्रो यस १०० अभियानमा नेपाली जनता स्वःइच्छाले जोडिन आह्वान गर्दछौं । उत्पादनका लागि सरकारी जग्गा, बाँझो जग्गा र खेर गएका सबै जग्गा प्रयोगमा ल्याइने छ र श्रमदान समेत गरिने छ । यदि सरकारले सहयोग गर्दैन भने हामीसंग खोसेर लिनेछौं । जति उत्पादन भएपनि कोल्डस्टोरको व्यवस्थालाई प्रभावकारी बनाइने छ ।
(लेखक जनप्रजातान्त्रिक पार्टी नेपालको सचिव तथा कृषि अभियान्ता हुन्)
