टुँडिखेलमा विश्वकप टी-२० देखाईने


काठमाडौं । काठमाडौंको टुंडिखेलसहित देशका विभिन्न सहरहरूमा टी-२० विश्वकप क्रिकेटको प्रत्यक्ष प्रशारण देखाउने तयारी भइरहेको छ ।

मङ्गलवार राति सवा ९ बजेबाट सुरु हुने नेपाल र नेदरल्यण्ड्सको खेलको प्रत्यक्ष प्रशारण देखाउन तयारी पनि तीव्र पारिएको छ ।

काठमाडौंको टुँडिखेलमा खेल देखाउनका लागि अहिले एलईडी स्क्रिन जोडिँदैछन् । यहाँ कन्सर्ट पनि हुने छ ।

१७/३० फिटको स्क्रिनमा म्याच देखाउनुअघि कन्सर्ट हुने बताइएको छ ।


सम्बन्धित खवर