नेपालका लागि अन्जन बिष्टले सुरुवाती गोल गरे । उनले खेलको ३६ औँ मिनेटमा गोल गरेका हुन् ।
भारतका लागि अनिरुद्ध थापाले दोस्रो हाफको ५९ औँ मिनेटमा बराबरी गोल फर्काए । भारतसँग दोस्रो मैत्रीपूर्ण खेल आइतबार दशरथ रंगशालामै हुनेछ ।

©Yugantarkhabar.com