कृषि रणनीतिमा उत्पादनको खोजी र बजार व्यवस्थापन


दीपक बस्नेत
 “कृषक र कृषि बजारको लागि निरन्तर लागि परेका छौं । यस कम्पनीले कृषकको हितको लागि अन्य विभिन्न प्रडक्ट ल्याउने कोसिस गरिरहेको छ । हामी राज्यसंग पनि अनुरोध गर्दछौं कि हाम्रो अनुभव साटासाट होस । यसका लागि बैंक तथा वित्तिय संस्थाहरुको समेत ध्यानाकर्षण होस र सहकार्यको लागि हार्दिक अनुरोध गर्दछौं । अर्को हामीले राज्यसंग अनुदान मागिरहेका छैनौ, प्रत्यक्ष निगरानीमा सापटी दिई कृषि र कृषकलाई होसला प्रदान गर्न माग गर्दछौं । फाइल मिलाएर अनुदान खाने काम नहोस । यदि त्यस्तो भएको थाहा पाईएमा कानुनी कठघरामा पुर्‍याईने चेतावनी दिन चाहन्छौं, निरन्तर खवदारी गर्नेछौं । यस वर्षको नयाँ बजेटमा गाँजा खेती उत्पादनको लागि कानुनी वैधानिकता दिएको छ, जुन अत्यन्त स्वागतयोग्य रहेको छ । यसमा समेत सरल र सहज ढंगले काम काम होस भन्ने पनि अनुरोध गर्दछौ र हामी पनि राज्यलाई सघाउन तयार छौं ।“

काठमाडौं । म र मेरो यस कमपनी आईरिस गार्डेन एण्ड एडभरटाइजिङ्ख सर्भिस मार्फत विभिन्न अर्गानिक प्रोडक्टहरु देशभरिबाट संकलन गरिरहेको छ । संकलन गरिएका अर्गानिक खाद्यन्नहरुमा कोदो, फापर, गहुं, जौको पिठो, मकैको च्याख्ला, सिस्नो, गुन्द्रुक, लसुन लगायत अर्गानिक हिमाली क्षेत्रमा उत्पादन भएका विभिन्न खाद्य सामग्री राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा व्यापार सुरु भईसकेको छ, भईरहेको छ । साथै मासु जन्य पदार्थ समेतको व्यापार सुरु गर्दैछौं । एक किलोको एक हजारमा खसीको मासु अनलाइन मार्फत होमडेलिभरी सहित उपभोत्ताको हितमा काम गर्ने योजना पनि बनाईसकेका छौं । कृषिको जस्तै मासुजन्य पदार्थको लागि पनि कोल्ड स्टोर बन्ने छ । साथै मुस्ताङको स्याउ र कालो तथा मार्सी धानको चामल समेत बिक्री गरिने छ । जुन महत्वपूणर् औषधीको रुपमा प्रयोग हुनेछन् ।

कृषक र कृषि बजारको लागि निरन्तर लागि परेका छौं । यस कम्पनीले कृषकको हितको लागि अन्य विभिन्न प्रडक्ट ल्याउने कोसिस गरिरहेको छ । हामी राज्यसंग पनि अनुरोध गर्दछौं कि हाम्रो अनुभव साटासाट होस । यसका लागि बैंक तथा वित्तिय संस्थाहरुको समेत ध्यानाकर्षण होस र सहकार्यको लागि हार्दिक अनुरोध गर्दछौं । अर्को हामीले राज्यसंग अनुदान मागिरहेका छैनौ, प्रत्यक्ष निगरानीमा सापटी दिई कृषि र कृषकलाई होसला प्रदान गर्न माग गर्दछौं । फाइल मिलाएर अनुदान खाने काम नहोस । यदि त्यस्तो भएको थाहा पाईएमा कानुनी कठघरामा पुर्‍याईने चेतावनी दिन चाहन्छौं, निरन्तर खवदारी गर्नेछौं । यस वर्षको नयाँ बजेटमा गाँजा खेती उत्पादनको लागि कानुनी वैधानिकता दिएको छ, जुन अत्यन्त स्वागतयोग्य रहेको छ । यसमा समेत सरल र सहज ढंगले काम काम होस भन्ने पनि अनुरोध गर्दछौ र हामी पनि राज्यलाई सघाउन तयार छौं ।

हाम्रो उत्पादनलाई व्यापारिकरण र अन्तराष्ट्रियकरण गर्दै देशलाई धनी बनाउने अभियानमा छौं । अब देशमा उत्पादन भएर भने देश नै अब नरहन सक्छ, विभाजन हुन सक्छ । अब उत्पादन बढाई अन्तराष्ट्रिय व्यापार सम्झौता गरि अघि बढ्न अनिवार्य भईसकेको छ । कृषिलाई प्रगतिशील बनाउनुपर्छ, यो ध्रुवसत्य कुरा हो कि अब नेपाल उत्पादनबाटै आत्मानिर्भर हुन जरुरी छ । अब यस काम बाधक बन्ने कसैलाई नेपाली जनताले छाड्ने छैनन् । अब हाम्रो पाइला रोकिदैन । रोक्न खोज्नेलाई नै घातक हुन्छ । आज इजराइल जस्तो मरुभुमीको देश माटो किनेर उत्पादनमा जोड गरी कृषि प्रधान देश बनेको छ भने हाम्रो हिरा जस्तो देशलाई यो हालत बनाउने ? अब नेपाली जनताले बुझिसकेका छन्, यि नलायक राजनीतिक दलहरुलाई छाड्ने छैनन् । घण्टाको हिसावले काम लगाउँछौ । कारण सरकारी कर्मचारीको काम खोई ?

आफ्नै उत्पादनमा पनि हामीले जोड गर्न नसक्दा अर्काको देशबाट ल्याएर खाद्यान्न खानु परेको छ । यसलाई निरुत्साहित गरेर अघि बढ्ने हाम्रो योजना रहेको छ । हरेक देश वा विश्वको तथ्यांक जोडिने वित्तिकै उत्पादन भन्ने बुझिन्छ । उत्पादन गर्नको लागि उचित विउ र उचित स्थान के ? अब कृषि उत्पादन मार्फत जनतालाई तयार पारी कृषि क्रान्ति गराउन जरुरी छ । हामी विशेष स्थान सहितको कुषिमा जोड गर्नेछौं । वास्तवमा हाम्रो भुभाग र भौगोलिक बनोट राम्रो भएका कारण पनि कृषि उत्पादन बलियो रहेको छ । त्यसैले त नेपाललाई कृषिप्रधान देश भनिएको हो । हिमाली क्षेत्रलाई स्याउ मार्फत आत्मानिर्भर बनाउन सकिन्छ । जापान हिमाली क्षेत्र बढी भएको देश हो । त्यहां स्याउ उत्पादन मार्फत आत्मानिर्भर भईरहेको छ भने नेपाल झन भौगोलिक बनोट अनुसारको उत्पादन गर्न सक्दा हाम्रो देश आफै आत्मानिर्भर हुन्छ । अब देशमै सिंचाई गर्ने वातावरण बनाउनुपर्छ । म त अझ भन्छुकी बाग्मति नदीलाई कोसी र मेचीमा जोडी सिंचाई गर्नुपर्छ ।

कलकारखाना र उत्पादन नभएकै कारण युवाहरुको बेराजगार बढ्दो छ र विदेशीन बाध्य भएका छन् । नेपालमा लाखौंलाई रोजगारी दिने गरि उत्पादनमा जोड गर्न सकिन्छ । यसमा राज्यले तुरुन्तै पहल गर्न आवश्यक छ । जनता नै नभए हामीले राजनीति कहाँ गर्ने ? त्यसैले जनातलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न अपरिहार्य भईसकेको छ । तर राज्यले यसरी युवा युवती बेचिरहन्छ भने हामी चुप लागेर बस्दैनौ । कृषिमा आधुनिकीकरण सुरु गर्नैपर्छ । राज्यले मल कारखाना निर्माणको लागि लाइसेन्स दिनैपर्छ । हामी तुरुन्त काम गर्न तयार छौं । यति पनि गर्न सक्नुहुन्न भने देश हामीलाई चलाउन दिनुहोस । देशलाई यसरी अंध्यारोतिर धकेल्ने अधिकार कसैलाई छैन । अब अति नै भईसकेको छ, क्षति धेरै भईसकेको छ, त्यसैले सबैमा सत्बुद्धि पलाओस् नत्र हामी चुप लागेर बस्न सक्दैनौ ।

कृषि रणनीतिका लागि सय अभियान प्रभावकारी बनाई बेरोजगार र विदेशमा रहेका सम्पूणर् नेपाली श्रमिक युवाहरुलाई स्वदेश फर्काउने अभियानमा हामी लागिसकेका छौं । हाम्रो उत्पादनलाई व्यापारिकरण र अन्तराष्ट्रियकरण गर्दै देशलाई धनी बनाउने अभियानमा छौं । अब देशमा उत्पादन भएर भने देश नै अब नरहन सक्छ, विभाजन हुन सक्छ । अब उत्पादन बढाई अन्तराष्ट्रिय व्यापार सम्झौता गरि अघि बढ्न अनिवार्य भईसकेको छ । कृषिलाई प्रगतिशील बनाउनुपर्छ, यो ध्रुवसत्य कुरा हो कि अब नेपाल उत्पादनबाटै आत्मानिर्भर हुन जरुरी छ । अब यस काम बाधक बन्ने कसैलाई नेपाली जनताले छाड्ने छैनन् । अब हाम्रो पाइला रोकिदैन । रोक्न खोज्नेलाई नै घातक हुन्छ । आज इजराइल जस्तो मरुभुमीको देश माटो किनेर उत्पादनमा जोड गरी कृषि प्रधान देश बनेको छ भने हाम्रो हिरा जस्तो देशलाई यो हालत बनाउने ? अब नेपाली जनताले बुझिसकेका छन्, यि नलायक राजनीतिक दलहरुलाई छाड्ने छैनन् । घण्टाको हिसावले काम लगाउँछौ । कारण
नेपालमा लाखौंलाई रोजगारी दिने गरि उत्पादनमा जोड गर्न सकिन्छ । यसमा राज्यले तुरुन्तै पहल गर्न आवश्यक छ । जनता नै नभए हामीले राजनीति कहाँ गर्ने ? त्यसैले जनातलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न अपरिहार्य भईसकेको छ । तर राज्यले यसरी युवा युवती बेचिरहन्छ भने हामी चुप लागेर बस्दैनौ । कृषिमा आधुनिकीकरण सुरु गर्नैपर्छ । राज्यले मल कारखाना निर्माणको लागि लाइसेन्स दिनैपर्छ । हामी तुरुन्त काम गर्न तयार छौं । यति पनि गर्न सक्नुहुन्न भने देश हामीलाई चलाउन दिनुहोस । देशलाई यसरी अंध्यारोतिर धकेल्ने अधिकार कसैलाई छैन । अब अति नै भईसकेको छ, क्षति धेरै भईसकेको छ, त्यसैले सबैमा सत्बुद्धि पलाओस् नत्र हामी चुप लागेर बस्न सक्दैनौ ।

नेपाल सानो देश भएपनि भौगोलिक विविधता अचम्मको रहेको छ र त्यही भौगोलिक अवस्था अनुसार उत्पादनमा जोड गर्न सकिन्छ, तर त्यसो गरिएन । नेपालमा लाखौंलाई रोजगारी दिने गरि उत्पादनमा जोड गर्न सकिन्छ । यसमा राज्यले तुरुन्तै पहल गर्न आवश्यक छ । जनता नै नभए हामीले राजनीति कहाँ गर्ने ? त्यसैले जनातलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न अपरिहार्य भईसकेको छ । तर राज्यले यसरी युवा युवती बेचिरहन्छ भने हामी चुप लागेर बस्दैनौ । कृषिमा आधुनिकीकरण सुरु गर्नैपर्छ । राज्यले मल कारखाना निर्माणको लागि लाइसेन्स दिनैपर्छ । हामी तुरुन्त काम गर्न तयार छौं । यति पनि गर्न सक्नुहुन्न भने देश हामीलाई चलाउन दिनुहोस । देशलाई यसरी अंध्यारोतिर धकेल्ने अधिकार कसैलाई छैन । अब अति नै भईसकेको छ, क्षति धेरै भईसकेको छ, त्यसैले सबैमा सत्बुद्धि पलाओस् नत्र हामी चुप लागेर बस्न सक्ने अवस्था रहदैन ।

कृषि-उत्पादन र बजारसंगै सिंचाई जोडिनुपर्छ । कृषकले उत्पादन गरेको कृषिलाई कसरी बजारीकरण गर्ने त ? कृषकले सहि मुल्य पाउनको लागि स्टोरेज कोल्ड स्टोरेज गर्न सकियो सकियो कि सकिएन ? यदि देश विकासमा कृषिसंग जोडिन सकियो भने हरेक व्यक्ति बिजी हुने माध्यम हुन्छ । आ-आफ्नो उत्पादनमा कृषक बिजी भयो भने हरेक सहजीकरण देखिन्छ । उत्पादन बढ्ने वित्तिकै चोरी डकैटी झैझगडा सबै न्युनिकरण हुन्छ । जनता अनुशासित हुन्छन् । यसको लागि हामी उत्पादनमै जोड गर्नुपर्छ । हामीले गर्ने उत्पादन देशमा खपत गरेर देशविदेश पुर्‍याउन सकिने खालको हुनुपर्छ र सकिन्छ पनि ।

नेपाली उत्पादन महंगो छैन तर पर्याप्त उत्पादन भने हुनैपर्छ । नेपालको उत्पादन विश्वमै सस्तो रहेको छ, तर भ्रम फैलाईयो । तीव्र उत्पादन हुने वित्तिकै प्रतिस्पर्धा बढ्छ र सस्तो हुन्छ । हाम्रो ऐन नियमले पनि उत्पादन जोड गरेन । त्यसैले उत्पादनमा जोड गर्न सकिएको छैन । त्यसरी कलकारखाना र उत्पादन नभएकाले गरीव र बेरोजगार बढिरहेका छैनन् । रोजगारी र पढ्नको लागि विदेश जाने युवायुवतीहरु रोक्न सकिएन भने देशको अस्तित्व नै हराउन सक्छ । यसमा अब सम्वन्धित निकायले सोच्नैपर्छ, हामी त सोचरहेकै छौं । देशको विकास हुन नसक्नुले नै उत्पादन नहुनुले हो । त्यसैले उत्पादन र देश रक्षाको लागि हामी लडिरहन्छौं ।

जनता नै नरहे देश रहंदैन । त्यसैले मेरो देशको जनता बेचिरहेको म हेर्न सक्दिन । विभिन्न बहानामा कोही पढ्ने त कोही काम गर्ने बहानामा विदेश जाने जुन काम भईरहेको छ । अब कदापी हुन दिने छैनौ । कृषि उत्पादनमा प्रयोग गरिने आधुनिक औजारहरु प्रयोग गरि देशलाई आत्मानिर्भर बनाउने कार्य सुरु भईसकेको साथै हाम्रो उत्पादन निर्यातको लागि सम्झौता समेत भईसकेकोले स्वदेशमै सम्भावना र रोजगारी सृजना गर्ने वाताबरण बनिसकेको छ । त्यसैले यस महान अभियान जोडिन सम्पूणर् कृषक तथा आम जनतामा अनुरोध गर्दछु ।
(लेखक, जनप्रजातान्त्रिक पार्टी नेपाल सचिव एवं कृषि अभियान्ता हुन्)


सम्बन्धित खवर