जनकपुरलाई कर्णालीले दियो १३० रनको लक्ष्य


काठमाडौं, २१ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु एक सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार जनकपुरले पहिले ब्याटिङ गरेको कर्णालीले नौ विकेटको क्षतिमा एक सय २९ रनको योगफल तयार पारेको हो।


सम्बन्धित खवर